शुक्रबार , अषोज ८, २०७८

सबै च’कित बनाउने बास्तविकता बाहिरियो/सबिताका श्रीमान र स’सुराको कसैले नसोचेको यस्तो कुरा सुनाइन दिदिले(भिडियो)

बैसाख ४ गतेको घट’ना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्रह’रीले काठमान्डौमा रहेको सबिता धि’ताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ र सबिता धि:’तालले केहि घ’ण्टा अगाडि दे’ह’त्या’ग गरेको र मृ’तकको स’व अस्प’ताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्प”तालमा अहिपुग्न उर्दी गर्छ। यता सवि’ताको माईति परिवार स्त’ब्ध बन्छ। त्यो सुचनालाई स्वीकार्नै सक्दैन।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न को’सिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सद’स्य कोहि आउदैनन। अन्तत: परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घट’नालाई स्वी’कार्न बाध्य हुन्छ।केहि घ”ण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्प’ता पुग्छ जहा सबिताको स’ब पोष्टम्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्छ। सबिताको माईति पक्षका अनुसार, जहाँ प्रहरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन, राम्रोसंग अ’न्तिम पल्ट हेर्न समेत दिएन।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

२८ बर्षे सबिता चितवन स्थित सहिद स्मारक बाट एचएम बिसयको अध्यन पुरा गरेर बि बि एस बिसयमा अध्यनरत थिइन। अध्यनमा अब्बल सबि’तालाई कलेज बाटै कामको अवसर समेत मिलेको थियो। तर उनले त्यो अव’सर लाई स्वी’कार गरिनन्। कारण सबिता बाहेक कलेजका साथी वा अन्य कसैलाई थाह भएन।मृ:तक सबिताको कलेज कि एक साथीका अनुसार, उक्त साथीको घरमा सबिता आउने जाने गर्थिन। सबिताको उक्त परिवारमा निकै आ’त्मीय सम्बन्ध रहेको थियो। त्यस्तै यस घ”टनाको केहि समय अघि पनि सबिता ति साथीको घरमा गएकी थिइन्। उक्त साथीका अनुसार त्यस दिन सबिताको श:रीरमा नि’ला डा’म’हरु देखेर उनले के भको? भनेर सोधिन सबिताले जबाफ दिन, (श्रीमान ) उहाले हिजो र’क्सि’को न’शा’मा हो’स् गु’माउनु भयो। सबिताले यतिमात्र बोलिन।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

सबिताका कलेजका अन्य साथीलेका अनुसार, सबिता निक्कै आत्मविश्वासी स्वभावकी थिइन्। पढाइमा पनि अब्बल नै थिइन्। विदेश जाने हैन आफ्नै देशमा केहि गर्नु पर्छ भन्दै साथीसंगीलाई हौस्याउथिन। उनको मृ”त्यु अगाडी उनले यस्ता केहि आधारहरु समेत छाडेकी छिन जसलाई प्रमाण मा’नेर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मनाषिक या,तना दिइरहेको थियो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय