शनिबार , अषोज ९, २०७८

आफुबाट सन्तान नभएपछि बहिनिलाई सौ’ता बनाई भित्र्याईन तर घरकी मुली पार्वतीको गयो ज्या’न

चितवनको गौरीगंज मा लकडाउनको समयमा एक अकल्पनीय घ’टना घ’टेको छ जहा पार्वती भट्टराई आफ्नै सासुआमाको नि’धनपछि कि’रिया बसकी थिइन्। किरिया बस्ने क्रम मा सासुको नि’धन भएको ४ दिनमा बुहारी पार्वती भट्टराईको पनि नि’धन भएपछि किन र कसरि भयो बिषयमा गाउले आ”त्रोषित भएका छन्। सासुको नि’धन पछि छुट्टै कोठामा बुहारीको आ’गोमा ज”लेर नि”धन भएको घरका व्यक्तिहरुले जनाकारी दिएका छन्।

गाउले का अनुसार बुहारी मा’र्नुमा घरका व्यक्तिहरुको हात छ भनेका छन् भने घरका व्यक्तिहरुले हाम्रो कुनी हात छैन भनेका छन्। गाउले का अनुसार ६ जनाको परिवार मा एक छोराबाट सन्तान नभएको का’रण दिदिले बहिनि लाई आफुमाथि सौता हालेकी थिइन्। सौताबाट छोरा जन्मेको थियो र सौता बहिनीको छोरालाई दिदिले धेरै माया गर्ने र कुनै कुरा को पनि कमि गराएको थिइनन्।

कान्छीले भने जन्माएको मात्रै थिइन् सबै पालनपोषण भने दिदिले नै गर्थीन। घरमा झ’गडा सुरु हुन् थालेपछि सौता बहिनि श्रीमानसंगै छु’ट्टीएर १५ बर्ष बाहिर बासिन। घर बनाएपछि फेरी एक हुनुपर्छ भनि संगै बस्न थाले र छोरा को पनि बिहे भएको ४ महिना भएको रहेछ। दिनहरु बि’त्दै जादा दिदिको आखाको अ’प्रेसन भएपछि उहा अलि कमजोरी हुनु भयो त्यसपछि सबैले हे’ला गर्न थाले।

सौता र बुहारीले जसले पालनी हो पाले हुन्छ हामीले पाल्दैनौ भनेका रहेछन। दिदीका माइतीले हामि भोलि लिन आउछौ भने पछि घरमा भएकी बुढी सासु को नि’धन भएपछि उनि किरिया बासिन। श्रीमान र सौता बहिनिले तलाई को’रोना लागेको छ त छुट्टै बस भनि अर्को छुट्टै कोठामा कि’रिया बस्न लागाएका रहेछन। छुट्टै कोठामा आ’गो लागेर मरेको हो भनि घरका व्यक्तिहरुले भनेता पनि पो”स्टमार्टम रिपोर्ट देखाउन भनि गाउलेले आ’क्रोस पोखेका छन् गोर्खाडेलि डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय