शुक्रबार , अषोज ८, २०७८

भाइरल रिता रावतले राजु परियारलाई अकस्मात भेट्दा आँखाभरि आँ’शु पारिन,चल्यो अन्तरबार्तामै कडा दोहोरी (भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं । सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकन विधि अनुसारनै गर्ने निर्णय गरेको हो ।

विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्नेछ । आन्तरिक मूल्यांकनको कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले बनाउन सक्नेछ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो। गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

भाइरल रिता रावतले राजु परियारलाई अकस्मात भेट्दा आँखाभरि आँ’शु पारिन,चल्यो अन्तरबार्तामै कडा दोहोरी (भिडियोसहित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय