शुक्रबार , अषोज ८, २०७८

विदेशबाट ल्याएका र नेपालमा दर्ता नभएका मोबाइल अब साउन देखि नचल्ने शेर गर्नुहोला भिडियो सहित हेर्नुहोस् ।

नेपाल दूरसञ्चार ले अब विदेश बाट ल्याएका र नेपालमा IMEI दर्ता नभएका मोबाइल नेपालमा सिम लगाउँदा पनि नचल्ने बनाउने भएको छ ।

नेपालमा धेरै जसो मोबाइलहरु विदेश र भारतबाट ल्याइएका छन् यी मोबाइल राखेका मानिसले अब विशेष ध्यान दिनुपर्ने भएको छ ।

यदि कसैसँग विदेश अथवा भारतबाट ल्याएका मोबाइल छन् भने अब उनीहरूले नेपाल दूरसञ्चार अफिसियल वेबसाइट मा गएर छिटो भन्दा छिटो आफ्नो मोबाइलको IMEI दर्ता गराउनुपर्ने हुन्छ ।

यदि तपाईंले यसरी दर्ता गराउनु भयो भने कुनै समस्या हुने छैन अन्यथा भने साउन बाट यी सबै मोबाइल बन्द हुने छन् ।

थप जानकारीको लागि यो भिडियो हेर्नुहोस कसरी मोबाइलको IMEI नेपाल मा दर्ता गर्न सकिन्छ भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय