बिहिबार , भाद्र ३१, २०७८

भाग्य मानी ले मात्र देख्ने नागमणी ॐ लेखी सेयर गरि पढ्नुहोस के हो नागमणी ? किन करोडौ पैसामा विक्छ ।

सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्।

यी मान्यतामा केही अन्ध-विश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि ड-रका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्ध-विश्वासको बारेमा चर्चा हुदैछ । सर्पसंग, जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग, संग चकमदार, अनि मुल्यवान मणि हुन्छ।

जीव, विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणिधारी छैन।समाजमा निकै चलेको मान्यता मध्ये यो पनि एक पर्छ कसैले सर्प मा- रे म- र्ने सर्पको आँखामा मा- र्ने मानिसको तस्बिर रहिरहन्छ ।

जसलाई चिनेर सर्पको साथी सो मानिसलाई पछ्याइ टो- केर साथीको मृ- त्युको बदला लिन्छ। सर्पको, दिमाग यति पनि विकसित भएको हुदैन जति हामीले यो कथा बनाउँदा प्रयोग गर्छौ।

निकै कम बौद्धिकता भएको प्राणीले यस्तो गर्नसक्छ भन्नु विज्ञानको दृष्टीबाट असम्भव देखिन्छ। जीव विज्ञानको अनुसार सर्पले म- र्न समयमा एक गन्ध छोड्ने गर्छ जसलाई सुघेँर अन्य सर्प सो ठाँउमा आइपुग्छन्। यसैकारण यो अन्ध-विश्वास रहन गएको हो की सर्पले आफ्नो साथीको मृ- त्युको बदला लिन्छ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय