बिहिबार , भाद्र ३१, २०७८

आमाको काखवाट खो’सेर बुवाले एक महिनाको सन्तानलाई जब ७० हजारमा बेचे त्यसपछि…

आमाबुवाका लागि आफ्ना सन्तान सबैभन्दा ठूलो सम्पत्ती हो । अभिभावक आफ्ना सन्तानका लागि जस्तो सुकै दु’ख पनि सहन तयार हुन्छन् । तर कुनै यस्ता पनि अभिभावक हुन्छन् जसले आफ्नै छोराछोरी पनि पैसाको लागि बे’च्न तयार पर्छन् । भारतको हैदराबादमा एकजना त्यस्तै बाबु फे’ला परेका छन् । आमाबुवाका लागि आफ्ना सन्तान सबैभन्दा ठूलो सम्पत्ती हो ।

अभिभावक आफ्ना सन्तानका लागि जस्तो सुकै दुख पनि सहन तयार हुन्छन् । तर कुनै यस्ता पनि अभिभावक हुन्छन् जसले आफ्नै छोराछोरी पनि पैसाको लागि बे’च्न तयार पर्छन् । भारतको हैदराबादमा एकजना त्यस्तै बाबु फे’ला परेका छन् । एक जना बुवाले आफ्नो एक महिनाको सन्तानलाई ७० हजार रुपैयामा बे चेका छन् । फु’टपाथमा बस्ने एक व्यक्तिले बच्चालाई बचाए र बाल कल्याण विभागलाई ह स्तान्तरण गरे। त्यसपछि प्र’हरीले अनुसन्धान सुरु गरेको थियो ।

बच्चा बेचिएको एक हप्ता पछि, उसकी आमाले श्रीमान वि’रुद्ध प्र’हरीमा उजुरी दिइन् । आमाले दिएको उजुरीका आधारमा अ’नुसन्धान गर्दा प्र’हरीले पैसा दिएर बच्चा लिने अभिभावकलाई पनि फे’ला पारेको छ । एक दम्पतीले केही दिन अघि उनै गरीब दम्पत्तीलाई देखेका थिए । उनीहरूले बच्चाका लागि ७० हजार रुपैया प्र’स्ताव गरे। प्र’हरीले अहिले घ’टनाको अनुसन्धान सुरु गरेको बताएको छ ।onlinekhabarpatrika बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय