शुक्रबार , अषोज ८, २०७८

खेम सेन्चुरी पहिलोपटक दाइ सहित मिडियामा, दुबैको पोल खोलाखोल, दाई संग सधै झगडा,सुमन लाजले भुतुक्कै (भिडियो)

यो समय सबैको मन मुटुमा बसेका लोकप्रिय गायक खेम सेन्चुरी र दाइ प्रकाश भट्ट एकसाथ मिडियामा आएका छन।खेम सेन्चुरी संगै गायिका सुमन थापा मगर पनि जोडिएका छन।सुमन थापा र खेम ले आवाज दिएको नया गीत झ्यालमा पर्दा छ हिट भएपछि फेरी यही जोडीको अर्को गीत बजारमा आएको छ।खेम सेन्चुरीलाइ आफ्नै भाइ बनाएर राख्ने प्रकाश भट्टले खेमको सबै पोल खोलेका छन।हेरौ यो रमाइलो कुराकानी :

यो पनि पढ्नुहोस् :कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय