शनिबार , अषोज ९, २०७८

पुष्करले बनाएको कोरोनाको औषधीले काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन, तर कसले दियो औषधी नबनाउन दबाब

काठमाडौं- पुष्कर खतिवडाको कोरोना कम गर्ने औषधी यति बेला चर्चाको चरम बिन्दुमा छ । उनले बनाएको औषधीले काम गरेपछि अरु मानिसलाई आरिस लागेको र बन्द गर्न लगाएको आरोप लगाएका छन् । प्रहरीले उनको कार्यलयमा झोसपोलको आधारमा छापा हानेपपछि यतिबेला औषधी बनाउने काम बन्द गरेका छन् ।

धेरैले कोरोनाको औषधीले काम गरेको भन्दै मियिामा पनि आएका छन् । त्यस्तै पुस्करले धेरै प्रहरीले पनि आफुले बनाएको औषधी खाएको बताएका छन् । त्यस्तै पुष्करले आफुलाई औषधी नबनाउन दबाब दिएको बताएका छन् । उनले कोरोनाको लागि काम गरेपछि बिरामीहरुको हजारौँ फोन र घरमै लाईन आएको उनले बताएका छन् ।

यो पनि पढ्नुस् लोकप्रिय कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेलले आश्रम सम्म पु’र्याएर पुन जन्म आ’एकी एक आमालाई टिका सानु भेट्न जादा रुवा’बासी चलेको छ।आमाले आफुले भ’गवान पाएको भन्दै छिटो कृष्ण कंडेललाइ भेटाउन समेत आग्रह गरेकी छिन भने टिका सानुले पनि आँ’खाभरि आँसु पारेकी छिन।

आमाको कुराले सबैको आँखा रसाए यति मात्रै हैन आमाले आफुले पाएको दुख’लाई भुल्ने ठाउँ भेटेको समेत खुला’एकी छिन।इन्द्रेणी को टिका सानु र कृष्ण कंडेल मिलेर आमालाई स्नेही काख सम्म लगेर छा’डेका थिए।अहिले आमाले जीवन पा’एकी छिन भने आमाले अहिले आफुलाई बल्ल बाचेको मह’सुस गरेकी छिन्।

सधै आ’श्रममा हुदा पनि कृष्ण कंडे’लमाइ हेर्दै भेटाइदेउ भन्ने गर्छिन आमा।इन्द्रे’णी आउने बितिकै मेरो भगवान आयो भनेर उनले आफुलाई आँसुमा डुबाउने गरेको समेत श्रीनेहा पो’ख्रेलले बताएकी छिन।धेरै आमाह’रुलाई आश्रममा पाल्दै आएकी श्रीनेहले यी आमालाई आफ्नै आमाको द’र्जा दिएर राखेकी छिन।

कपाल फुलि’सकेको र जीवन बाट समेत हरेस खाइस’केकी आमाले श्रीमान छाडेर सड’कमा बस्ने गरेकी रहिछन।श्रीमानले अर्को बिहे गरेपछि उनि घर छाडेर बाहिरिएको समेत खुला’एकी छिन।सौतिनी आँखै अगाडी ल्याए पछि स’हन नसकेर उनि घरबाट बाहिरिएको रहिछन।अहिले आफ्नो जीवन सम्झेर आफैलाई धि’क्कार्न मन लागेको समेत बता’उछिन। इताजा खबरबाट …हेरौ यो बिशेष कुराकनी :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय