शुक्रबार , अषोज ८, २०७८

यि महिलाले कल्पना पनि गरेकी थिइनन् केही बेरमै जिवनमा यस्तो घटना होला भनेर (भिडियो हेर्नुस्)

सामाजिक सञ्जालमा अहिले अनेकौ कुरा राखिन्छ । महामारीको समयमा यस्ता रमाइला भिडियो निकै सान्दर्भिक हुन्छन् । महामारीमा नराम्रा कुरा हेरेर आत्मबल कमजोर बनाउनु साटो यस्ता सामग्रीले केही समय भएपनि दुख विर्साउँछ । भारतको एक मन्दिरको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सो मन्दिरमा एउटा मुर्ती छ । त्यो मुर्ती खुट्टा तलवाट वारपार गर्दा पुण्य मिल्ने धार्मिक विश्वास छ ।

त्यसैले भिडियोमा देखिएकी यि महिला पनि त्यो मुर्तीको तल पस्छिन् । तर उनको शरिर यति ठूलो थियो की बिचमा पुगेपछि उनी न यता न उता भइन् । आधा शरिर पसेपछि रमाएकी उनले हाँसेर फोटो पनि खिचाउँछिन् । तर उनलाई केही वेरमा आफ्नो जिवनमा आपत पर्दैछ भन्ने कुराको अनुमान हुँदैन । जव तस्बिर खिचेर उनी वाहिर निस्कन खोज्छिन् उनी त्यही भित्र फ स्छिन् । जति कोसिस गरेपनि उनी बाहिर निस्कन सक्दिनन् । ्

यो सबै दृष्य मन्दिरमा रहेका अन्यले पनि हेरिरहेका हुन्छन् । अरु महिलाले पनि उनलाई सहयोग गर्ने कोशिष गर्छन् । निकै प्रयास गरेपछि बल्ल उनलाई त्यहाँवाट बाहिर निकाल्न सफल हुन्छन् । यस्तो अवस्थावाट पार पाएकी महिलाले ठूलो सास फेर्छिन । अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल छ । एकै छिन तपाई पनि यो भिडियो हेरेर मनोरञ्जन लिनुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय