शुक्रबार , अषोज ८, २०७८

यो दृश्य भारतको हैन पशुपति आर्यघाटको हो ,१पटक राम्रो संग हेर्नुहोस् लापरबाही नगरौँ सुरक्षित बसौँ (हेर्नुस् भिडियो )

यो दृश्य भारतको हैन पशुपति आर्यघाटको हो ,१पटक राम्रो संग हेर्नुहोस् लापरबाही नगरौँ सुरक्षित बसौँ (हेर्नुस् भिडियो )यो दृश्य कुनै पनि बनहिरि देशको दृश्य हैन यो दृश्य पशुपति आर्यघाटको दृश्य हो ।यहाँ कोरोना संक्रिमितबाट ज्यान गुमाउनेहको दाहसंस्कार गर्न लाईनबद्द मुढा र काठहरु थुपारिएको छ ।यो ढंगले थुपारिएको छ कि यहाँ ला`शले समेत आफू जल्न लाईनमा बस्नुपर्छ ।

थाक थाक अनिगिन्ति थाकहरु देखिन्छन् र सेतो प्लास्टिकमा देखिएका यी व्यक्तिहरु अरु कोहि नभइ नेपाली सेना हुन् ।यो दर्दनाक दृश्य नेपालको नभइ भारतको जस्तै नै देखिन्छ तर नझुक्नुस् यो नेपालकै पशुपति आर्यघाटको दृश्य हो ।

एकैपटक लगभक ५० भन्दा बढि शवहरु जलाईन्छन् र दिनमा डेढ सय भन्दा बढि मृ`तकहरुको दाहसंस्कार गरिन्छ ।कोरोनाले यो ढंगबाट ज्यान लिदै जाने हो भने संक्रमित कोहि पनि बाच्दैनन् किनकि देशको कोरोना प्रतिको उत्तरदायित्व र जिम्मेवारी एकदमै फितलो र नाजुक छ
THEHIGHLIGHTNEWS बाट

हेर्नुस् पशुपति आर्यघाटको यो दर्दनाक दृश्य

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय