शनिबार २४ मंसिर २०७९

७ बर्षिय मन्जरीको रहस्यमय मृ’त्यु ,

सौतनी आमाले किन बोली फेरिन आखिर के हो त वास्तविकता। ७ बर्षिय मन्जरीको रहस्यमय मृ’त्यु , सौतनी आमाले किन बोली फेरिन आखिर के हो त वास्तविकता। ७ बर्षिय मन्जरीको रहस्यमय मृ’त्यु , सौतनी आमाले किन बोली फेरिन आखिर के हो त वास्तविकता। ७ बर्षिय मन्जरीको रहस्यमय मृ’त्यु , सौतनी आमाले किन बोली फेरिन आखिर के हो त वास्तविकता। ७ बर्षिय मन्जरीको रहस्यमय मृ’त्यु , सौतनी आमाले किन बोली फेरिन आखिर के हो त वास्तविकता। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक भएको छ । लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ सार्वजनिक गरेकी हुन् । गीतमा विष्णुको एकल स्वर छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द÷संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ । भिडियोमा सुन्दरमणि अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । भिडियो सुन्दरमणिको आफ्नै सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक भएको हो । विष्णु माझीको तीज गीतहरुमध्ये गतवर्षको ‘चरी जेलैमा’ सर्वाधिक हिट मानिन्छ । गीतले १३ दिनमै युट्युबमा १ करोड भ्युज पाएको थियो ।


Last Updated on: August 19th, 2022 at 8:59 am
५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया