शनिबार , अषोज ९, २०७८

कति नि’र्दयी आमा ज’न्मन नपाउँदै आफ्नो सन्तान लाई ज’मीन मु’नि गा’डि’न : ३ दिन पछि श’व फेला !

जमिन मु’नि गा’डे’को तीन दिनपछि प्रहरीले यो बच्चाको श’व भेटेको छ। मानव भएर यो पा’प कोहि पनि नगरौं है बच्चालाई यसरी जन्मदै खा’डलमा पुर्नु महा-मु’र्खता सङ्गै सयौं जुनिसम्मको लागि पा’प सङ्कलन गर्नु हो । बिचरा बच्चाको के दोश थियो र यसरी जन्म’द नपाउदै खा’ड’लमा पु’रिनु पर्ने । यस्तालाई क’डा का’रबा’हिको माग गरौँ । हार्दिक श्रद्धाञ्जली बाबु ।

यो पनि,काठमाडौं उपत्यकाका निजी अस्पतालमा भर्ना भएका बिरामीले पनि उपचार नपाउने भएका छन । अस्पतालले अक्सिजनको चरम अभाव रहेको भर्ना भएका विरामीलाई पनि लैजानु भन्दै विज्ञप्ती जारी गरेका छन् । अक्सिजन नभएकाले उनीहरुको स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले बेलैमा ब्यवस्थापन गर्न अस्पतालले विज्ञप्ती मार्फत जानकारी गराएका हुन् । मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएकाले विरामीको उपचार गर्न नसक्ने उनीहरुको भनाई छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजनको चरम अभाव रहेकाले कुनै पनि हालतमा उपचार गर्न नसकिने जनाएको छ। ‘प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने जानकारी पाएपछि कुनै पनि हालतमा उपचार गर्न सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ।

मंगलबारको तथ्यांक अनुसार मेडिसिटीमा १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जना भन्दा बढीको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचार भएको अस्पतालले जनाएको छ।

यस्तै काठमाडौंस्थित नेपाल मेडिकल कलेजले मंगलबार नै अक्सिजन नपुग्ने हुँदा विरामीको व्यवस्थापन आफैं गर्न भन्दै सूचना जारी गरेको थियो। अस्पतालले अक्सिजन आपूर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध नहुने भन्दै थप विरामीलाई भर्ना गर्न नसकिने र भएका विरामीलाई पनि अन्यन्त्र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो।

ुअस्पतालमा भएको अक्सिजनले आज मिति २०७८ साल वैशाख २८ गते लगभग साँझ ४ बजे सम्मलाई मात्र पुग्ने भएकोले यसबाट विरामीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुन सक्ने देखिएको हुँदा सो अगावै आ(आफ्नो व्यवस्था गर्न हुन सम्बन्धित सबै विरामी पक्षलाई सूचित गरिन्छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले पनि अक्सिजन नभएको भन्दै विरामी लिन नसक्ने अवस्था रहेको भन्दै विज्ञप्ति जारी गरिसकेका छन्। ईब्राईट नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय