बिहिबार , भाद्र ३१, २०७८

ब’न्द भयो अ’न्तर्राष्ट्रिय उ’डान,विदेशबाट आउन चाहने नेपाली’हरुको लागि बना’इयो यस्तो नि’यम

काठमाडौं । को’रोना संक्रम’णको महा’मारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उ’डान का’यम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

के हो एयर बबल स’म्झौता ?नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले नेपाल र भारतबीच गत वर्ष एयर बबल सम्झौता भएको थि’यो । एक अर्को देशमा रहेका नागरिकहरूको आफ्नो दे’शमा फ’र्कन सह’ज होस् भनेर यो सम्झौता गरिएको हो ।‘एयर बबल’ सम्झौताअनुसार नेपाल र भारतबाट हुने उडानमा यी दुई देशका ना’गरिकलेमात्र यात्रा गर्न पाउँछन् । उडान दुवै देशका राष्ट्रिय ध्वजाबाहक वि’मानबाट मात्र हुने छ ।हवाई उडानबाट ने’पाल आ’उने भा’रतीय ना’गरिकले स्वा’स्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ हो’टल सूचिकृत गरिसकेको छ ।

चार्टर्ड तथा उद्धार उडान सञ्चालन:मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अ’न्तरराष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने या’त्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

कोभिड महामारीको जो’खिम नि’यन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।अघिल्लो वर्ष कोभिड–१९ सङक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरिएको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो । मेचीमहाकाली डटनेट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय