बिहिबार , भाद्र ३१, २०७८

टिकटकमा निकै रुचायकि सुन्दर सशस्त्र प्रहरी महिला, हेर्नुहोस् समाइला टिकटक भिडियो

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाअजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्यूजिक भीदियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो सामयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भीडियोलाई लाखै कारोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्रा प्रहरी जवान पनि टिकटकमा खुवै रुचाएकी छिन । सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।

हीमकला लिम्बू नाम गरेकी उक्त माहिलको टिकटक भिडियोहरु निकै नै लोकप्रिय छन । उनका भिडियोहरु टिकटकमा लाखौ पटक हेरुन्छन । त्यस्तै लाइक र कमेन्ट पनि उत्तिकै आउने गरेका छन उनको भिडियोमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय