बिहिबार , भाद्र ३१, २०७८

अर्काको भाका गाएर हिट भयो भनेपछि छत्र शाहीको आक्रोश जन्मदै कस्ले सिकेर आएको हुन्छ! काजल सँग बिहे हुँदैन भन्नुको एस्तो रहेछ करण (भिडियो सहित)

छत्र शाही प्रत्यक्ष दोहोरिमा नीकै रुचाइएका गाएक हुन उनका पश्चिम र मध्य पश्चिम नीकैनै रुचाइएका देउडा गित हरू पनी छन्। ऊनी भन्छन जन्मदै कस्ले जानेको हुन्छ सिक्दै छु अझैं सिक्ने छु।केहि दिन एता काजल र छत्र ले गाएका दोहोरि निकै भाईरल भएका छन् ।उनीहरूले गीत मार्फत आफूहरु एक अर्काको भै सकेको समेत बताएका थिए । उनीहरूको दोहोरि हेर्ने दर्सेकहरुले यो जोडीलाई धेरैनै मन पराएका छन् गीतमा मात्रै नभई साँच्चैनै जोडी भनेपनि फरक न पर्ने कमेन्ट गरेका छन्।

पछिल्लो केहि समय एता इन्द्रेणी कार्यक्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि कार्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो टिम सहित मिडियामा आएका छन।दोहोरीको बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झन्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृतिको उजागर भएको छ।कंडेल रहेको हरेक कार्यक्रम अहिले निकै चर्चामा आउने गर्दछन।

यो बेला दोहोरी बाट सबैको मन मुटुमा बसेका चर्चित गायक छत्र साही र काजलले मन्दिरमा गएर बिहे गरेको भिडियो बाहिरिएको छ।केहि दिन अगाडी उनीहरुले बिहे गरेको भिडियो एस थ्री के ले सार्बजनिक गरेको हो।छत्र र काजल इन्द्रेणीको लाइभ दोहोरीबाट सबैको मन मुटुमा बसेको जोडी हो। तर यो पर्दामा सिमित छ। छत्र भन्छन अहिले बेहे काजल सँग बिबाह हुन्छ भनेर पछि भएन भने गाली गर्नुहुन्छ। दर्शकले त्यसैले हुँदैन भनेर भयो भने सवै खुसि हुनुहुन्छ । बाँकि भिडियोमा हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय