शनिबार , अषोज ९, २०७८

नेपालमै भेटियो पेट्रोल खानि , हेर्नुहोस माटोमै यसरी आगो बल्छ ( भिडियो सहित )

नेपालमै भेटियो पेट्रोल खानि ,केही बर्षदेखि मोरङको भाउन्नेमा भेटिएको पेट्रोल खानिलाई संरक्षण गरेर राखिएको थियो ।अब यशै बर्ष नेपाल सरकारले यश पेट्रोल खानिको उत्खनन् गर्ने भएको छ ।साचै यदि हो भने मेरो देश नेपाल छिट्टै आत्मनिर्भर हुनेमा दुइमत छैन् ।

केही बर्ष अघिनै उत्खनन् गर्न लागिएको यो पेट्रोल खानि उत्खनन् गर्न भारतिय सरकारले रोकेपछि उत्खनन् हुन सकेको थिएन् ।स्थानिय बासि बताउँछन् कि यो ठाउमा उत्खनन् हुनुपर्छ र भारतले बेलाबेला नाकाबन्दी लगाएर झस्काइरहने परम्परा सधैको लागि अन्त्य हुनुपर्छ र नेपाल आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

नेपालका विभिन्न ठाउहरुमा काहीँ ग्यासको खानि त काहीँ विभिन्न बस्तुहरुको खानि रहिआएको कुरा सर्वबिधितनै छ।तर नेपालसग स्रोत साधनको कमि भएर हो या भारतिय सरकारको धम्कि या डरले हो उत्खनन् गर्न नसक्नु यात नचाहानु निन्दनिय र खेद प्रकट छ ।

अब यशै बर्ष नेपाल सरकारले यश पेट्रोल खानिको उत्खनन् गर्ने भएको छ ।साचै यदि हो भने मेरो देश नेपाल छिट्टै आत्मनिर्भर हुनेमा दुइमत छैन् ।

केही बर्ष अघिनै उत्खनन् गर्न लागिएको यो पेट्रोल खानि उत्खनन् गर्न भारतिय सरकारले रोकेपछि उत्खनन् हुन सकेको थिएन् ।स्थानिय बासि बताउँछन् कि यो ठाउमा उत्खनन् हुनुपर्छ र भारतले बेलाबेला नाकाबन्दी लगाएर झस्काइरहने परम्परा सधैको लागि अन्त्य हुनुपर्छ र नेपाल आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

नेपालका विभिन्न ठाउहरुमा काहीँ ग्यासको खानि त काहीँ विभिन्न बस्तुहरुको खानि रहिआएको कुरा सर्वबिधितनै छ।तर नेपालसग स्रोत साधनको कमि भएर हो या भारतिय सरकारको धम्कि या डरले हो उत्खनन् गर्न नसक्नु यात नचाहानु निन्दनिय र खेद प्रकट छ । हेर्नुस् अद्भुत पेट्रोल खानि

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय