बिहिबार , अषोज ७, २०७८

चियावाली सृस्टि तरकारी बेच्दै, चिया बेच्न नपाउदा चिन्तित (भिडियो सहित)

कुनै समय एकदमै भाईरल भएको चियावाली सृस्‍टि तमाङग अहिले फेरी तरकारी बेच्दै छन । लक डाउन मा आफुलाई घर पारीयार चलाऊन गाह्रो भएपछी उन्ले तरकारी बेच्न सुरु गरेको हो । पहिले उनी बिबाद समेत पर्‍यो धेरै ले धेरै थरिको टिक्काटिपनी गरे र अहिले उन्ले आफ्नै बेबसाय सुरुवात गरेको हो । आउनुश हेरै यो भिडियो जुन नौलो आवाज को योउटुब च्यानेल बाट सार्ब्जानिक भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय