शुक्रबार , अषोज ८, २०७८

विश्वलाई चकित पारे नेपाली युवाले क्रोनाको ओखती बनाएर नेपाल सरकारलाई दिए चुनौती,७ दिनमै क्रोना चट्टै

https://youtu.be/6uNQA9HIl6s

यो पनि पढ्नुस् :  ७ दिनमा कोरोना च्वाटै हुन्छ , १५ दिनमा लकडाउन खुल्छ, मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भन्दै मिडियामा आए यी युवा (भिडियो सहित् )

पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए । उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घोषण गरेका थिए ।

यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु मर्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

भिडियोमा हेर्नुहोस् सबै जानकारी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय