शुक्रबार , अषोज ८, २०७८

ऋण तिर्ने सपना बोकेर ५ महिना अघि परदेश गएका राज : अन्तिममा पानी पनि नपाई उतै ज्या’न गुमाए !

जन्मेपछि एक दिन मृ’त्यु स्वभाविक ठानिन्छ । तर, कोरोना सं’क्रमणबाट वा आ’शंकामा बिरामी परेर मृ’त्यु हुने कतिपय मानिसहरुको मृ’त्यु अत्यन्तै अ’स्वभा’विक र हृ’दयवि’दारक हुने गरेको भारतमा मृ’त्यु भएका एक जना गुल्मेली युवाको मृ’त्युले पनि स्पष्ट पारेको छ ।

ती हुन् गुल्मीको इस्मा गाउँपालिका –१ साविक हस्तीचौर गाविस उजुङ्ग गाउँका ३४ वर्षिय राज भनेर चिनिने युवराज नेपाली । जसले भारतमा एक साता अगाडि अ’न्तिम सा’ससम्म पानी…,पानी … भनेर चि’च्चाएर माग्दा पनि एक मु’ठी पानी दिने मान्छे कोही नभएर त’ड्पि’एर भारतामा ज्या’न गु’माए । भारतको नयाँदिल्ली स्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज करिब १५ दिन अघि सात दिनसम्म ज्व’रोले सि’कि’स्त परेर कोठामा सुतेका थिए ।

उनले अस्पतालमा गएर जचाएको रिर्पोट साथी भाइलाई देखाएनन । उनले रिर्पोट नदेखाएपछि कोठामासँगै बस्ने साथीहरुले उनमा कोरोनो सं’क्रमणको शं’का गरेर त्यहाँ बस्नै छाडेर अन्यत्रै बसे । उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । खान माग्दा कतिपयले टाढैबाट ढोकामा रोटी फालि दिने गरेको र अक्सिजन नपाई त’डपि’एर मृ’त्यु भएको गुल्मीको मरभुङ्ग स्थित उनका जेठान खड्क नेपाली बताउँछन् ।

शुक्रवार हामी उनको घर उजुङ्ग पुग्दा उनका कान्छा बाबु र उनकी २८ वर्षीया श्रीमती आठौ दिनको का’ज कि’रि’याको कु’नोमा बसीरहेका थिए । १० वर्षीया छोरी र ६ ६ वर्षीया छोरीसँगै से’तो प’हि’रनमा बसेकी सिर्जना भन्दै थिइन् मृ’त्यु हुनको केहि समय अघि मैले यहाँबाट फोन गर्दा एक आ’खर ‘हई ’ भन्नुभयो त्यसपछि बो’लाचा’ल भन्द भयो । उनले भनिन–‘ बैशाखमा घर आएपछि क्वारेन्टाईनमा बस्नु भयो । त्यसपछि आमा बिरामी पर्नु भयो ।

पाल्पा लगायतका अस्पतालमा लगेर उपचार गर्दा लाखौं खर्च भयो । तर आमाको मृ’त्यु भयो । त्यस पछि घर बनाईयो । झण्डै ५ ÷ ६ लाख ऋण छ । दोकानमा रा’शन खाएको उ’धारो थियो । गएर पठाउँछु भन्नु भएको थियो । गएको एक डेढ महिनामा ऋण काढेर ७० हजार रुपैयाँ पठाउनु भएको पनि थियो । ससुरा बुवा हुनुहुन्न । अब यो घर ऋण र छोरा–छोरी पालन पोषण भारी मेरै काँधमा हुने भयो । खै कसरी चलाउने हो ।’ श्रीमती सिर्जना भन्छिन्,‘ पछि रिपोर्ट नेगेटिभ देखियो रे ।

टा’इफा’इडको उपचार बेलैमा नपाउँदा उहाँको ज्या’न गयो । तर, कोरोना लागेको आ’शं’कामा नजिकका मान्छे पनि टाढा भए भन्ने सुनिन्छ । जब उहाँ प’ल्लो डि’उ भएपछि भने केही आफन्तले हेरबिचार गरे भन्ने सुन्छु ।’ उनले १६ वर्षको उमेरदेखि नै श्रीमान भारतमा गएर नोकरी गरेको र आफू पनि केहि वर्षसम्म भारत मै बसेर फर्किएर घर सम्हाल्न फर्किएको बताइन् । दिल्लीमै रहेकी त्यस उजुङ्ग गाउँकी भारती सुनारसँग हामीले त्यहीबाट टेलिफोनमा सम्पर्क राख्दा उनले राजले कसैलाई केहि नभनेका कारण कोठा मै तड्पिएर ८ दिन अघिको शुक्रवार मृत्यु भएको बताइन् ।

ईस्मा गाउँपालिका –१ का वडाध्यक्ष चुराबहादुर खत्रीले उनको भारतमा मृ’त्यु भएपछि परिवारजनको बि’च’ल्ली भएकोले आफूले ब्यक्तिगत रुपमा ११ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम घोषणा गर्दै अरु सबैसँग सहयोगको अपिल गरे । सू’र्ती,चूरोट, कहिल्लै से’वन नगर्ने राज त्यस गाउँको हो’नहा’र युवा भएको भन्दै ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट , उनका भाई पूर्वमन्त्री गोकर्ण बिष्ट घर मै पुगेर सो’का’कु’ल परिवारलाई सन्त्वना दिएका थिए ।

गत वर्ष कोरोनाबाट ब’च्न घर फर्किएका राज आमाको उपचार पछि ऋण तिर्ने सपना बोकेर ५ महिना अघि फेरी भारत गएर अ’ल्पआ’युमै ज्यान गु’मा’ए । अन्तिमा प्र’हरमा श्रीमतीसँंग केहि बेर बोल्न पनि नसकी त’ड्पिँ’दै ज्या’न गु’मा’ए । उनका जेठान उनको द’र्द’ना’क मृ’त्युको खबर र दृ’श्यहरु तस्वीरमा हेरेर यस्तो हृ’द’यवि’दा’रक मृ’त्यु कुनै नेपालीले भो’ग्न नपरोस् भनेर कामना गर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय