शुक्रबार , अषोज ८, २०७८

यी २२ जिल्लामा संक्रमण दर ड-र लाग्दो अवस्थामा पुगेकाे भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को- भिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ ।

नेपालका २२ जिल्लामा पछिल्लो समय को- रोना संक्रमण फैलने दर ड- र लाग्दो गरी बढिरहेको मन्त्रालयले बताएको छ । को- भिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर,

काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु सुर्खेत, कैलाली, कंचनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध,

गराउन नसकिने भइसकेको हुँदा सबै जनालाई संवेदनशील हुन अनुरोध गरेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय