शुक्रबार , अषोज ८, २०७८

भर्खरै हेर्नुहोस्, बाहिर निस्केकोलाई काठमाडौंको रोडबाट भटाभट प*क्राउ गर्दै जे*ल कोच्दै : यस्तोसम्म हुने

यो पनि पढ्नुस् : कैलालीको चिसापानी कर्णाली नजिकै एक जंगलमा एउटा दुर्गा शाही नाम गरेकी महिला भेटिएकी छिन् झट्ट हेर्दा उनलाई देखने जो कोही पनि अचम्म पर्न सक्छन् । किन भने उकाली ओराली डाँडाकाँडा भएको र छेउमै कर्णाली सुसाई रहेको एकान्त ठाउँमा उनी एक्लै भेटिन्छन् यति मात्र नभई नत त्यो नजिक कसैको घर छ नत मानिसको त्यति सार्हो आवतजावत नै छ ।

उनी बाटोको छेउमै कहिले भाडा माझ्दै गरेको देखिन्छन् त कहिले खाना पकाई रहेको अवस्थामा भेटिन्छन् । यो सबै खबर थाहा पाएपछि मेरो TV अनलाइन का पत्रकार दीपेन्द्र शाही त्यहाँ पुग्छन

र ति महिलको बारेमा केही कुरा सोधपुछ गर्छन् त्यसपछि ती महिलाले दिएको जवाफ भने खपी नसक्नु एकदमै पीडादायी रहेछ ।

ती महिला (दुर्गा शाही ) को विवाह पनि भैसकेको रहेछ भने उनका सन्तान पनि रहेछन तर विडम्बना भने उनका श्रीमानले छोराछोरी सङ्गै लिएर ती महिलालाई अलपत्र अवस्थामा छोडेको खुल्नामा आएको छ भने उनका अन्य पीडा सुन्ने हो भने झनै दया लाग्दो देखिन्छ ।

पूरा जानकारीको लागि तल भिडियो हेर्नुहोस ।

पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए । उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घोषण गरेका थिए ।

यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु मर्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

भिडियोमा हेर्नुहोस् सबै जानकारी-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय