शनिबार २४ मंसिर २०७९

बैदेशिक रोज’गारीको लागी खाँडिका बिभिन्न देश’हरुमा जाने नेपाली महिला`हरुको यथार्त जिबन कथामा आधि`रित गीत सार्व’जनिक भएको छ ।

देशमा राम्रो काम नपाएपछि पछि’ल्लो समय बैदेशिक रोज`गारीका लागी खाँडी मुलुक`हरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महि’लाहरुको पि`डा पोखिए’को उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।

झझल्को डिजि’टल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारा’यण भण्डारी`को रहेको छ ।

मार्मिक कथा बस्तुले भरि’पुर्ण गी’तको म्युजिक भिडियोलाई मरुभुमी नाराय’णले छायाँक`न गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मी’को निर्देशन गरेका छन भने भिडियो`मा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ। हेर्नुहोस्…


Last Updated on: August 19th, 2022 at 8:59 am
१७७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया