शनिबार २४ मंसिर २०७९

कैलाली : चर्चित कार्य’क्रम इन्द्रेणीका केही टिम कैलाली जिल्लाको कचाली, कर्णाली चिसापानी बाट उत्तर तर्फ कर्णा’लीको भिरै भिर साघुरो, अफ्ट्या’रो बाटो छिचोल्दै इन्द्रेणी टिम र काजल सहित काजलको घर कचाली पुगेर , निकै रमा’ईलो गर्दै पुग्यो इन्द्रेणी टिम पुग्यो ।

सम्पुर्ण नेपा’लिको माया र ममता पायकी काजलको जिबनलाई नियालेर हेर्दा निकै कठोर र निकै संघर्ष गर्नुप’रेको बताउछिन । भिडियोमा हेर्दा निकै भा’वुक बनिन् काजलकी आमा । लगभग १ बर्ष भन्दा बढि भैसक्यो श्रीमानको अतोपत्तो छैन कुनै स’म्पर्क छैन ।

काजलले भक्का’निदै भनिन इन्द्रेणी, कृष्ण कडेल भग्वान मेरो घरमा आयर म धेरै भाग्यमानी र निकै खुसी भयको बता’ईन । र इन्द्रेणी का कृष्ण कडेल ले रु २५,०००/- समेत काजलकी आमालाई दिय । का’जल भन्छिन मेरि आमाले मानिसले नराम्रो तरि’काले हेर्छन भनेर आमा राती खेत जोत्नु हुन्थ्यो । तेति खेर हामी सबै सानै थियौ, निकै भक्का’निदै आफ्ना बिलौना बितेका कुरा पोखिन । तपाईं सम्पु’र्णले यति धेरै माया गर्नुभ’यको छ, र अझ धेरै माया गर्नु हुने छ भन्ने आसा गरेकी छु ।

थप सामग्री भिडि’योमा हेर्नुहोस् :


Last Updated on: August 19th, 2022 at 8:59 am
१५८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया