शनिबार २४ मंसिर २०७९

आजदेखि टेलिकमले नमस्तेबाट नमस्ते कल फ्रि गर्ने सेवा सुचारु ?

नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिन**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


Last Updated on: August 19th, 2022 at 8:59 am
१४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया