शनिबार २४ मंसिर २०७९

कार्यक्रममा बोल्दाबोल्दै एक्कासी भावुक हुँदै डाँ;को छा;डे;र किन रो;ए मेयर हर्क साम्पाङ ?( हेर्नुहोस पुरा भिडियो )

बर्षात भइरहे पनि आफ्नो निर्धा’रित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्ष’रोपणको लागि पुगे ।
पानीमा रुझे’र नै उनले विरुवा रोपे,उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए।

त्यसै’क्रममा मिस धरान सौन्दर्य प्रति’योगिताका प्रति’योगीहरु पनि विरुवा लिएर पुगेका थिए। मेयर साम्पाङले उनीहरुलाई छोटो ‘मोटिभेस्नल’ स्पिच’ दिने कार्यक्रम पनि तत्काल बन्यो, र उनले त्यहि स्पीच दिन थाले ।

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रतियोगीहरुलाई सम्बोधन गर्दै कुराहरु गर्दै थिए,त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके उनले गीतको बोल भन्दै:गर्दा एक्कासी मेयर साम्पाङ भावुक भएर रु;न पुगे ।

उनले आफु’लाई सम्हाल्न खोज्दा खोज्दौ पनि सकेनन्, र धरधरी रो;ए, वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै भा;वु;क भएका थिए ।मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ माया र समर्थनले आफु’लाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए ।

मान्छे हो घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ,रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,उनले प्रतिक्रिया दिदै भने,कुनै दुःख र पी;डा;ले होइन,हर्षले नै म रोएको हु,आउनुहोस भिडियो हेरौं…


Last Updated on: August 19th, 2022 at 8:59 am
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया