सोमबार , असार २०, २०७९

ॐ चार हात चार खुट्टा भएको भगवानको यस्तो अद्भुत बच्चाको जन्म , फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

सामान्यतया बच्चाहरु दुई हातखुट्टा आँखा कान एक मुख भएको हामिले सदियौ देखि देख्दै आएको र देखिदै जानेछौ ।बच्चाहरु अप्राकृतिक रुपमा जन्मिने शिलशिला पनि बढ्दै आएको छ तर त्यस्ता बच्चाहरु धेरै समयसम्म नबाच्ने बिगतका तथाङ्कहरुले देखाउदै आएको छ ।

भारतको कटिहार स्थित सदर अस्पतालमा एक गर्भवती महिलालाई एड्मिसन गराइयो , उनको प्राकृतिक रुपमा बच्चा नजन्मिएपछि अप्रेसन गरियो तर अप्रेसन पश्चात् जुन बच्चाको जन्म भयो त्यो देखेर चिकित्सक एवम् सम्पुर्ण परिवार आफन्तजन हेरेको हेरै भए ।ती बालकको चार हात चार खुट्टा थिए जो एकदमै अद्भुत देखिन्थे ।

धेरै मानिसहरुले ती बालकलाई भगवानको अवतार भन्दै नामाकरण समेत गरे । करोडौ बच्चा मध्ये एक बच्चा यस्तो जन्मिने चिकित्सकले बताए ।

हेर्नुस् भिडियो सामाग्री

लाहानका अस्पातलका एक कर्मचारीले सेवा ग्राहीलाई जथाभावी गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि यतिबेला उनलाई प्रहरीले पक्राउ गरेको छ।

लहान अस्पतालका सरकारी कर्मचारी द्वारा अस्पतालमा पुगेका सेवाग्राही सँग अभद्र व्यवहा गरिएको छ। विभिन्न उदेश्यले अस्पतालमा पुगेका सेवाग्राही सँग अस्पतालका कर्मचारीले छाडा बोली अभद्र व्यवहार गरेको हो।

जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मारीहरुले जनतालाईनै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए l

आक्रोसित सेवाग्राही र कर्मचारी बीच भनाभन भएपछि त्यहाको माहोल अस्तव्यस्त भएको थियो l लहानको उक्त अस्पतालमा यो घटना कुनै पहिलो घटना भने पक्कै होइन l

यसअघि पनि अस्पतालका विभिन्न् कर्मचारीहरु द्वारा अस्पताल पुगेका सेवाग्राहीहरु सँग अभद्र व्यवहार गरेको समेत पाइएको छ l अस्पतालका केही कर्मचारी द्वारा सेवाग्राही सँग यसरी आवेग र जोसमा आएर गरिएको हर्कत र व्यवहारका कारण अस्पतालको प्रशासन र व्यवस्थापनमा समेत प्रश्न चिन्ह खडा गरिदिएको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय