बुधबार , जेठ ४, २०७९

कठै!! बुवालाई फोन गरेर “एउटा भाले पनि का”ट्नु, भात खाने गरी आउँछु” भनेका युवक मृ”त भेटिएपछि यस्तो भयो, हेर्नुहोस

भनिन्छ मानिसको जीवन र मृत्”यु कहाँ कतिबेला के हुन्छ कसैलाई पनि थाह हुँदैन। हो तेस्तै घ””टना घ””टेको छ ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ मा। ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका-१ का २४ वर्षीय विनोद कार्की मृ”त भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विनोद कार्की तेल्लावङ कन्स्ट्रक्सनमा एक्स्काभेटर चलाउने बुधबार दिउँसो दोभानबाट घर जाने भनेर हिँडेको कम्पनीका प्रबन्धक टंक खतिवडाले बताएका छन् । उनका अनुसार विनोदले बेलुका ६ बजे हान्द्रुङबाट बुवालाई फोन गरेर ‘एउटा भाले पनि का””ट्नु, भात खानेगरी आउँछु’ भनेका थिए।

बेलुका अबेरसम्म पनि घर नआइपुगेपछि बुवाले छोरालाई फोन गरेका थिए । फोन नलागेपछि उनीहरू छोराको खोजीमा लागेका थिए । उनीहरूले खोसार्ने भन्ने स्थानमा झोला भेटिएपछि अरु गाउँलेलाई खबर गरेका थिए । गाउँलेसमेत मिलेर खोजी गर्दा विनोदको श”व त्यहाँबाट करिब डेढ समय मिटर तल भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार दोभान इलाका प्रहरी कार्यालयको टोली घट”नास्थलमा छ । प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ,’ कार्कीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय