बुधबार , जेठ ४, २०७९

बुढी आमालाई मार्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् : “फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है छोरा !”

जब बुढी आमालाई आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् : “फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है छोरा !”एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी`हरूलाई तुरुन्तै मारि`दिनू भन्ने व्यहोराको आ`देश दियो । वास्त`वमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठो`र हुकुम सुनेर उसको मन वे`दनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दै`नथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमा`लाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो ।सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्न`सहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरो`तर्फको दर्द`नाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटा`हरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा`धुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडि`दिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अल|मलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्ता`लिन थाल्यो । उनको छोरा`लाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा ख`तरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुख`विरुवाका हाँगा`विंगाहरू निमो`ठिन् र केहि पाइला क`ट्ने`बित्तिकै बाटोमा खसाउँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगा`विंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकि`त र निराश किसानले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो ।भुइँमा झरेका सल्लाका पातहरू-लाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमा-लाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँ’शु भरिएका आँखा र दुखि`रहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय