बुधबार , जेठ ४, २०७९

हुम्लाको सिमकोटमा म्यादी प्रहरीको मृ त्यु, गएका थिए साथीको कोठामा

सिमकोट, १५ वैशाख-हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका(६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

यो पनि : ला’खौ ला’ख ले हे’रेको भाइ’रल भिडियो : यी दुई एकान्तमा कुरा गर्दैथिए, तर एकैछिनमा उनीहरूले जे गरे..(हेर्नुस् सहित भिडियो)

टिक`टक विश्वकै सबैभन्दा लोक`प्रिय अनलाइन प्लेटफर्म भएको छ। यो भिडियो मेकिङ एपले गुगललाई उछिन्दै प्रयोग`कर्ताको बढ्दो रो|जाइमा परेको हो।

आईटी सेक्यू`रिटी कम्पनी क्लाउडफेयरका अनु`सार भार`इल भिडियो एप टिकटकले अमेरिकी सर्च इन्जिन गुगल`भन्दा धेरै चर्चा पाउन थालेको हो।

सो कम्पनीले तयार पारेको सूची|अनुसार टिक|टकले यस वर्षको फ्रेबुअरी, मार्च र जुन महिनामा गुगल|लाई शीर्ष स्थानबाट हटाएर अगस्ट महिना|देखि आफू पहिलो स्थान`मा रहेको छ।

गतवर्ष भने गुगल पहिलो स्थानमा थियो र यसलाई प`छ्याउदै टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रो`सफ्ट र नेटफ्लिक्स`सहित धेरै अनलाइन साइट`हरु शीर्ष दशमा थिए। यी डाटा ट्रया`क गर्न क्लाउड`फेयरले आफ्नो राडार प्रयोग गर्छ, जसले वेब ट्राफिक|लाई निगरानी राख्छ।

टिकटकको लोक|प्रियतमा बृद्धि हुनुको एउटा कारण कोभिड महा`मारी रहेको विश्वास गरिन्छ। लक`डाउनमा संसार`भरका मानिस`हरु घरमै थुनिएको बेला मनोरञ्जन`का लागि यो एप बढी प्रयोग गरेको बिबिसी बिजने`सले जान`कारी गराएको छ।

सेन्सर टावरको डाटा कम्पनीका अनुसार यस वर्षको जुलाइ`सम्म टिक`टक तीन अर्बभन्दा बढी पटक डाउन`लोड भइ`सकेको छ। अहिले यसको विश्वभर एक अर्बभन्दा धेरै सक्रिय प्रयोग`कर्ताहरु छन् र यसको संख्या बढ्दै गइरहेको छ।

टिक`टक सन् २०१८ मा चिनियाँ सामा`जिक सञ्जाल म्युजि`कल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो। म्युजि`कल्ली पनि विशेषगरी छोटा भिडियोमा गीत`हरुको लिप–सिङ्कि`ङ् गर्ने एप थियो।

त्यतिकै यहाँ केही रमाइला भिडियो हरुको संग्रह छ … हेर्नुहोला..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय