बुधबार , जेठ ४, २०७९

आफ्नै साथीको श्रीमतीलाई ज-बर्जस्ती बिहे गरे अहिले घर न घाटको बनाएर छोडे (भिडियो सहित)

आँफैले विश्वास गरेको श्रीमान हरिलाल भुलवानलाई विश्वास गरेर सबै घर परिवारलाई त्या*गेर आएकी उषा माझि भन्ने युवतीलाई यतिबेला तिनै श्रीमानले एक्लो बनाएर छो*डेर हिँडेका छन्। सानो नानीलाई काखमा चेपेर मेरो घर न घाटको भयेर बिच*ल्ली भयो भन्दै मिडियामा आफ्नु श्रीमान् सम्पर्कमा ल्याइदिनु पर्यो भन्दै आएकी छिन।

तपाईंको र तपाईंको श्रीमान् बीच केही खटपट भएर अथवा केही झ*गडा भएर तपाईंको श्रीमानले छोडेर जानु भएको हो कि के भएको हो भनेर उषा माझीलाई सोध्दा उनी यसो भन्छिन् ,’ बेलुका अलि अलि झ*गडा परेको थियो अनि त्यसपछि बिहान अलि अलि खाना खानु भयो अनि त्यसपश्चात् घरबेटी आमाको बाट पाँच हजारमा जति पैसा लिएर बजार जान्छु भन्दै हिँड्नु भएको थियो।’

‘त्यसपछि वहाँको फोन सम्पर्क नै हुन सकेको छैन। सबै आफन्त तथा दिदीबहिनीहरुलाई खबर गरेर बुझ्दा कसैकोमा पनि जानु भयेको रहेन छ’ भन्दै भक्कानिन्छन् उषा माझी। तपाईको विचारमा चै तपाईंलाई के भएको जस्तो लाग्छ कुनै अरू नै केटीसँग जानु भएको हो कि भनेर सोध्दा उनी यसो भन्छिन्।

‘मेरो विचारले त उसको दाई हरुले पनि मलाई र वहाँलाई छुटा*उनका लागि कुनै आफन्तकोमा लगेर वहाँलाई राखेको हो जस्तो लागेको छ मलाई चै।’ तपाईंहरू दुईजनाको लभ म्यारिज भएको हो कि कसरी तपाईहरुको विवाह भएको थियो भनेर सोध्दा उनी यसो भन्छिन्,’ हाम्रो त लभ म्यारिज नै हो।’

‘खासमा मेरो यो बच्चा अर्को पट्टिको श्रीमानको हो मेरो त्यसैले उसले मलाई फसा*एर भ*गाएर बिहे गरेको थियो।’ अन्तिममा तपाई मिडिया मार्फत के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छिन् ,’ उसलाई जसरी भए पनि म सँग उसलाई बस्न मन छैन भने पनि नबस्नु तर म सँग मेरो श्रीमानले लिएको पैसा फिर्ता गर्दिनु भनेर भन्न चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय