बुधबार , जेठ ४, २०७९

छोरीको येस्ताे अवस्था हुँदाहुँदै पनि आमाले छाडेर गएपछि बाबु छोरी टिकटकमा रमाउदै, भिडियो भाइरल

आफ्नी अपाङ्ग छोरीलाई साथमा लिएर टिकटक बनाएर सामाजिक संजालमा बाउछोरीको भाइरल भिडियो यतिबेला निकै चर्चामा रहेका कारण उनै नुवाकोट स्थित राजु तामाङको घरमा रंगीन टीभी च्यानल पुगेर उहाँसँग अन्तर्वार्ता गरिएको छ।धेरैले बाउछोरीको टिकटकमा भिडियो देखिरहँदा बच्चाको आमाको बिषयमा समेत प्रश्न गर्ने गर्दछन्

तर वास्तवमा बच्चाको आमाले बच्चालाई छोडेर अर्कैसँग बिहे गरेर गएकै कारण उनले आफ्नो छोरीको पालनपोषण गर्दै हुर्काउँदै आइरहेका रहेछन्।कुराकानीलाई बुझ्दा उनले अठार बर्षकै उमेरमा बिहे गरेर लामोसमयदेखी वैदेशिक रोजगारका क्रममा मलेसियामा बस्दै पनि आइरहेका रहेछन्।उनलाई आफ्मो बच्चा यतिसम्मको असक्षम होला भन्ने लागेको पनि थिएन।

जब उनी वैदेशिक रोजगारबाट घरमा आए त्यसपछि उनले आफ्नो श्रीमती अर्कैसँग गएको राअफ्नो छोरीको अवस्था त्यस्तो देख्दा साह्रै नराम्रो लागेको बताए।अहिले उनीलाई त्यी छोरीको आमा खै त भनेर धेरैले टिकटकको कमेन्टमा सोध्ने गर्दछन् तर उनले खासै बताएका थिएनन् तर अहिले उनले उक्त रहस्यलाई खुलाएका छन्।

उनी भन्छन्,”अब म यहि छोरीको लागि पालनपोषण र उचित संस्कार दिनेछु।”सानी नानी हिँडडुल गर्न सक्दिनन् र उनको ढाडमा ठूलो ठूलो मासु पलाएको र असहज हुने गरि गाँठा पलाएको छ।उनको अनुहार र टाउको पनि अलिक असामान्य जस्तो देखिन्छ।अहिले धेरैले उनलाई यस्तो समयमा छोडेर जाने आमालाई गाली समेत दिएका छन्
नाचेर खुशी पार्ने टिकटक भाइरल मनमायाको रुवाउने कथा: सानैमा बुवाले संसार छोडेपछि भोकभोकै ढुंगा बोक्दै हुर्किन,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय