बुधबार , जेठ ४, २०७९

डोको बुनेर मासिक १५ हजारसम्म कमाउने बाजे, भन्छन्– जिन्दगीमा कमाएजति बचाउन सकिएन !(भिडियो)

सबैको आ आफ्नो कला हुन्छ त्यो कलालाई आफूले चिन्न सक्नु पर्दछ। जब त्यस्तो आफ्नो कला चिनिन्छ र त्यो कलालाई व्यवहार मा उतार्न सकिन्छ हो त्यो मानिस नै सफल हुने गर्दछ।

हो तेस्तै आफ्नो कला लाई चिनेका व्यक्ति रहेका छन भगवान दमाई । उनी विगत २२ वर्ष देखि डोको बुनेर आफ्नो परिवार पालिरहेका छन्। उनी मासिक १५ हजार डोको बुनेर नै कमाउँछन्।

उनी डोको साथा साथै महला, भकारी आदि सबै कुराहरू बनाउने गर्दछन् । उनी खुसी पनि छन्। पूरा जानकारी तलको भिडियो बाट ।

यो पनि : मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठ’क्करबाट ग’म्भीर घा’इते भएका मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठ’क्करबाट ग’म्भीर घा’इते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय