बुधबार , जेठ ४, २०७९

होनहार टिकटक स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

जनकपुरधाम । आउदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीलाई १०/१२दिनको तालिम दिएर स्थानीय तहको निर्वाचनमा कसरी सुरक्षा गर्ने ,कसरी बाँच्ने,बचाउने जस्तो तालिम लिनुको सट्टा टिक ट्क भिडियो बनाउनमा बेस्त देखिएको छ।

`रबिन्द्रा पैक्रा´निरुता साह29´लगायत नामको टिकटँक प्रयोग कर्ताले म्यादी प्रहरीको पोशाक लगाएर` बटम बाल चोली,कभी हुक्क बला चोली पेन्ही रे टङ्ग्री पसार भन्ने अश्लील गीतमा नाच गरिएको समाजिक संजालमा अहिले भाईरल भएको छ।

तर ,अहिले टिकटँकमा जुन प्रकारको अश्लील गीतमा नृत्य देखाई रहेको त्यो म्यादी प्रहरी लगायत हाम्रो समाजमा पनि नाकारात्मक असर पारिरहेको छ।

सानो होस चाहे ठुलो सरकारी होस् चाहे निजी क्षेत्रमा पद काम ,पोशाक र कार्यालयको एउटा महत्त्वपूर्ण नाम र सान हुन्छ ।

यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको छ।अहिले यो भिडियो सामाजिक संजालमा धेरैनै आलोचना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय