
टिका सानुको जन्मदिन संगितमालामा स–परिवारसँगै यसरि मनाईयो , जन्मदिनको दिन पनि संगितमाला यस्तोसम्म भयो ……
टिका सानुको जन्मदिन संगितमालामा स–परिवारसँगै यसरि मनाईयो , जन्मदिनको दिन पनि संगितमाला यस्तोसम्म भयो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै,,दाङको देउखुरीबाट कर्तव्य ज्यान मु”द्दाका फरार २ व्यक्तिलाई प्र”हरीले १९ वर्ष पछि प”क्राउ गरेको छ । २०५९ माघ ७ गते बेलुका जाहेरवालाको बुवा महाबीर चौधरीलाई कर्तव्य गरि मारेर ती २ अभि”युक्त फ”रार भएका थिए । प”क्राउ परेका दुबै जनालाई जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्र”हरीले बताएको छ ।
इलाका प्र’हरी कार्यालय भालुवाङका प्र”हरी प्रमुख सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्र”हरी टोलीले शनिबार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्पुर स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्था राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने वर्ष ६९ का शुकदेव प्रसाद चौधरी र वर्ष ७१ का सहदेव प्रसाद चौधरीलाई प”क्राउ गरेको हो ।