बुधबार , जेठ ४, २०७९

दुधे बच्चा छोडेर छिमेकी के’टो सँ’ग म’ध्य रा’तमा यस्तो कदम….(भिडियो सहित)

कपिलवस्तु जिल्ला बस्ने रामप्रसाद गौतम चैत्र एक गतेका दिन आफ्नु श्रीमती शुशिला गौतम घर क्षेऊको अर्को केटा सँग भागेकाले आफ्नो श्रीमती झिकाई दिनु पर्यो भन्दै मिडियामा एउटा दुधे बालक लिएर आएका छन्। रामप्रसादका एउता तीन वर्षको छोरा र अर्को नौ वर्षको छोरा रहेको बताएका छन्।

कसरी यो घट*ना भयो भनेर घ”टनाको बारेमा सोध्दा रामप्रसाद यसो भन्छन्,’ चैत्र एक गतेको रात खाना खाएर राम्ररी नै दुईओटा पलङ थियो एउटामा तीन आमा छोरा र अर्को पलङमा म सुतेको थिए । त्यसपछि म राती पिसाब गर्न दुइ बजे उठ्दा सुतेको ठाउँमा श्रीमती थिइन् ।’

‘मैले दायाँ बायाँ हेर्दै कतै देखिन त्यसपछि त्यो भन्दा माथीको छिमेकीको घरमा गएर बुझ्दा खेरी त्यो घरको एउटा केटा पनि हराई रहेको रहेछ। त्यो केटा २१ वर्षको रहेछन मेरी श्रीमती २८ वर्षको हो। अनि बुझ्दै जाँदा त्यो २१ बर्षको केटा सँग भाग्यो अरे भन्ने होहल्ला भए पछि प्रहरी प्रशासनमा मुचुल्का हरू दियौँ।’

तपाईंलाई त्यस्तो केही थाहा थियो पहिला भनेर सोध्दा रामप्रसाद यसो भन्छन्,’ त्यस्तो खासै थाहा हुनै पाएन किन भने त्यो केटो दाई भाउजु भन्दै आउँथ्यो अनि म पनि ऊ सँगै हिँड्थे र त्यस्तो शंका गर्न पनि कुनै आधार नैं थिएन मलाई दाई भन्दै सँगै हिड्ने मान्छेले त्यस्तो गर्छ होला भनेर।’

आज तपाईंले तपाईंको श्रीमती खोज्नुको कारण चै के हो भनेर सोध्दा रामप्रसाद यसो भन्छन्,’ श्रीमती खोज्नुको कारण मेरो दुइ दुईओटा छोरा छन् र मुख्य त छोराहरूको भविष्य हेर्नु पर्छ मैले। यदि मेरो श्रीमती आएर म छोरा सम्हाल्छु अब सुध्रिन्छु भनेर भन्यो भने उस्लाई म स्वीकार गर्न टायर छु किन कि बुबाआमाको कारणले छोरा छोरीको भविस्य नबिग्रियोस् भन्ने मेरी चाहना हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय