शनिबार , जेठ १४, २०७९

इन्द्रेणीकि आयुसा गौतमको गुन्यु चोलीमा कृष्ण कंडेल देखि टिका सानु सम्म पुग्दा भयो यति रमाइलो…………

सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी काभ्रेकी आयुशा गौतम , छिन भरमै दोहोरीको टुक्का फुराउने आयुसाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी आयुशा अहिले सबैको हाईहाई बनेकी छिन्। यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने आयुशा स्कुलमा समेत धेरै राम्रो पढ्अने बिधार्थी हुन । आफ्नो छोरीको यस्तो प्रतिभाले आफु हरु धेरै खुशी भएको उनका आमा बुवाले बताए ।

हेर्नुस आज आयुशा गौतमको घरमा उनको गुन्यौ चोलो रहेको छ । तेसै क्रम मा ईन्द्रेणिका कृष्ण कडेल पुगे पछी माहोल झानै राम्रो बनेकी थियो । तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेका थिए । निवासमा पुग्दा उनले दोहोरि गाएर सबैलाई चकित पारेकी छिन । ८ वर्षकै उमेरमा उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय