
ओहो!! जंगलको बीचमा रुँदै गरेको बच्चा भेटियो, बा घ हिड्यो जंगलमा, हेर्नुहोस भिडियो
सुनसान ठाउँ र एकान्तमा रुँदै बसेकी सानो बच्चाको कथा ,सधैं एकान्तमा आएर रुँदै बस्ने गर्दछिन्। आमाको का बस्छिन्,का जान्छिन् के गर्छिन् केही टुंगो छैन। बाबा हजुरबुबा पनि घरमै बिरामी हुनु हुनुहुँदो रहेछ।
बाबा हजुरबुबा को आधा शरीर पनि चल्दैन। सबै पानी तताउने खाना बनाउने काम गर्ने ये सानी नानी जंगलमा गइ रुँदै बस्दी रहिछिन्।
छोरा भाग्यमानी ले पाउछ भने छोरी स्वभाग्य ले पाउछ भनेझै भगवान को रुपमा आइछिन् । यी नानी सबै घरको काम पनि सबै काम गर्छिन् ।