शनिबार , जेठ १४, २०७९

६ महिनाको लागी अस्मिता डल्लाकोटी र विशाल रायमाझी बिदेश तिर लाग्दा, एयरपोर्टमा चल्यो रुवाबासी ? (भिडियो सहित)

काठमाडौं – नेपाली प्रत्यक्ष दोहोरीमा अब्बल मानियकि कालाकार तथा गायिका अस्मिता डल्लाकोटि ६ महिनाका लागी युके पुगेकी छिन। युके गयपछि उनका केहि सुभचिन्तक खुसी ब्यक्त गरेका छन् भने कहिले भने दुख-समेत मानेको पाउन सकिन्छ। सबैको सर्वप्रिय भयकै कारण कार्यक्रममा जान पायको भन्दै खुसी मनाउने सुभचिन्तक छन् भने ६ महिनाको अवधिसम्म अस्मिताको नया गितहरु सुन्न नपाउने चिन्ताले-गर्दा सुभचिन्तक हरु दुखी-भयको बुझ्न सकिन्छ।

पछिल्लो समय नेपाली दोहोरीमा निकैनै ब्यस्त देखीयकी कलाकार अस्मिता डल्लाकोटि लामो समय सम्म विदेशको यात्रा तय गर्दा नेपाली दोहोरी क्षत्रले समेत केहि समयसम्म का लागी राम्रो कलाकार लाई दर्शक सामु देखाउन नसक्नु पनि दुखद-कुरा नै हुन सक्छ। यस भन्दा अगाडि पनि केहि गायक गायिकाहरु यसरीनै केहि महिनाको लागी कार्यक्रमकै लागी भनेर विदेशको यात्रा तय गर्दै गरेको धेरै उदाहरण हरु थिय।

अहिले पनि अस्मिता डल्लाकोटि र गायक बिशाल रायमाझी समेत लामो समय सम्मकै लागी विदेशको यात्रा तय गर्दा प्रत्यक्ष दोहोरी क्षत्रमा केहि न केहि धक्का-पुगेको बुझ्न त सकिन्छ नै। तर दर्शकले रुचायका कलाकार आपसी कारण, कार्यक्रम, लगायतले गर्दा कलाकार यसरी लामो समय विदेश जानुलाई कसरी बुझ्ने यो त सायद आउने दिनमा दर्शकले बुझ्ने कुरा हो।

हुनत नेपालका दर्शकले धेरै रुचायका केहि अग्रज कलाकारहरु पनि लामो समय देखी युरोपेली मुलुकमा लामो समय देखी बस्दै आयको देख्दै आयका छौं। तर अहिलेका सबैका सर्बप्रिय कलाकारहरु बिदेशीयर लामो समय सम्म त्यसरी बस्ने दिन नआवोस भन्ने धेरैको अपेक्षा छ। यसै बिचमा कार्यक्रमका लागी गयका कलाकार मध्ये यस भन्दा अगाडि मेक्सम खाती समेत केहि महिना देखी अस्ट्रेलिया मा रहदै आयको पाउन सकिन्छ।

अस्मिता डल्लाकोटि र बिशाल रायमाझी एकै साथ ६ महिनाको लागी युकेको यात्रा तय गर्दै गर्दा त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा समेत परीवार संगै साथीहरुको समेत रुवाबासी-चलेको देख्न सकिन्थ्यो। खादा र मालाले बिदाई गर्दै गर्दा अस्मिता डल्लाकोटि को मितेनी अर्थात सैना सुष्मा ढकाल भक्कानो छोडेर रोयका केहि क्लिपहरु समेत सामाजिक संजालमा देख्न सकिन्छ।

त्यस्तै बिशाल रायमाझीलाइ बिदाई गर्न गयका परीवारका सदस्य उनका बहिनीहरु तथा नायिका एलिना रायमाझी र सर्मिला रायमाझी समेत अँगालो हालेर रोयका तस्बिर संगै केहि भिडियो क्लिपहरु सामाजिक संजालमा देख्न सकिन्छ। यो संगै सबैको सर्बप्रिय कलाकार लामो समय सम्म कार्यक्रम होस् अथवा आपसी कुराले लामो समय सम्म विदेश जानुमा कलाकारलाई राम्रो बिषय भयपनी दर्शकका लागी भने सुन्दै अनि हेर्दै आयका गितहरु केहि समय सम्म सुन्न नपाउनु कहिँ न कहिँ दुखको कुरा भने हुन जान्छ।

जे जस्तो भयपनी पछिल्लो समय जतिपनि कलाकार केहि महिनाको लागी भनेर बिदेशी भुमीमा पुगेका छन्। सबैको यात्रा सफल भयर अनि सोचेका र चितायाका सबै कार्यक्रम सफल गराउदै छिटै आफ्नै देशमा फ़र्कियर दर्शकहरुका लागी पहिले जस्तै हाइ-हाई संगै सबैको मन मुटुमा बसेको हेर्न चाहने तपाई हामी सबैको आशा सधै मनभरी भईनै रहने छ।

पछिल्लो समय नेपाली नया बर्ष संगै देश तथा बिदेशमा केहि दिनका लागी बिदेशमा सांगीतिक कार्यक्रमका लागी धेरै कलाकारहरु गयकै छन् नगयाको होइन तर लामो समय सम्म कलाकार कार्यक्रमका लागी जादा दर्शकलाई केहि कुरामा दुख लाग्ने कुरा भयपनी केहि आफ्नो भविष्यमा कलाकारीताकै लागी राम्रो भबिष्य अनि निखारतापनको लागी पनि गयका हुन सक्छन। जे जस्तो भयपनी कलाकार देशका गहना हुन् र सधै तपाई हामी कलाकारको सधै सम्मान गरीनै रहने छौं।

बिशाल रायमाझी आफ्नो कलाकारीता संगै रात्रीकालिन व्यवसाय अन्तर्गत क्विन दोहोरी साझा पनि संचालन गर्दै आयका कलाकार हुन्। जसले नेपालमा धेरै गीतहरुले धेरै दर्शकको मन जित्न सफल भयका थिय। तिज गित संगै अन्य लोक दोहोरी गीतमा सबैको सर्बप्रिय बनेका बिशाल रायमाझीको सबै परीवारका दिदि बहिनीहरु समेत कलाकारीता क्षत्रमा अब्बल मानीयका छन्।

अस्मिता डल्लाकोटि पनि लामो समय देखी नेपाली प्रत्यक्ष दोहोरी भिडेर आयकि कलाकार भयपनी उनको लामो समयको संघर्ष संगै नेपालको दोहोरी क्षत्रकै ठुलो रियालिटी सो दोहोरी च्याम्पियनमा सबैको मन जितेर अगाडि आयको कलाकार बुझ्न सकिन्छ। उनले दोहोरी च्याम्पियनमा गयको एक सब्द “सके सम्म बिहेमा आइदिनु, जबर्जस्ती २ गास भोज खाइदिनु”। लगायत धेरै दोहोरीका सब्दहरुले हेर्ने दर्शक संगै उपस्थित अथिति कलाकार र जर्जहरुलाइ समेत रूहायाकी थीइन।

यो संगै अस्मिताको नेपाली लोक दोहोरी क्षत्रमा अझै चर्चाहरु चुलिदै गय, उनलाई केहि समय सम्म नेपालको लाइभ दोहोरी, गित रेकर्ड संगै सुटिङ्गमा समेत सेड्युल नै मिलायर बस्न पर्ने स्थिति थियो। यो त्यसपछि दोहोरी च्याम्पियन पछि अर्को ठुलो राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको टुबोर्ग खुल्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय