आइतबार , जेठ ८, २०७९

ओहो ! श्रीमतीले आफ्नो श्रीमानलाई पर स्त्रीसंग रं गे हात पकडेपछी यस्तो भयो (भिडियो हेर्नुस्)

झापाको बिर्तामोड बस्ने अर्पना तामाङ बराईलीको श्रीमानले कान्छी सौता लिएर फ रार भए पछि उनी रुँदै मिडियामा आएकी छिन्। उनीहरू इन्डियामा श्रीमान् श्रीमती होटल खोलेर बसेका रहेछन् जहाँ उनीहरूको छिमेकी एकजना बहिनी सँग अर्पानाको श्रीमानको सम्बन्ध रहेछ भन्ने कुरा अर्पानाले बताइन्।

‘म सँग सौता आएकी केटी मुसलमान थिई र त्यतिबेला उनी हाम्रो छिमेकी हुँदा दाजु बहिनीको नाताले मेलमिलाप भएर घरमा आउजाउ हुन्थ्यो त्यस मुसलमान केटीको। सवै ठिकै थियो मैले वहाँको आमा बुवाहरुलाई अर्थात् मेरो सासू ससुरालाई सम्मान दिएकै थिए वहाँहरुले पनि मलाई माया नै गर्नु हुन्थ्यो।’

‘तर एकदिन मैले मेरै घरमा काम चलिरहेको बेलामा दुई जनालाई कि स गरिरहेको देखेको थिए। त्यसपछि मैले दुबै जनालाई सम्जाई बुझाइ समेत गरेको थिए तर वहाँले त्यस्तो केही सम्बन्ध होइन भनेर मलाई नेपाल लिएर आउनु भयो र अब त यही बस्दै गर म तँलाई अर्को दोकानको सेटिङ गरेर लिन आउछु भनेर मलाई घरमै छोडेर इन्डिया जानु भयो।’

तपाईहरुको विवाह कसरी हुन थियो भनेर सोध्दा उनी यसो भन्छिन्,’ लब म्यारिज भन्दा पनि सुरुवातमा उ सँग हप्ता दिन सम्म कुराकानी भयो अनि आफैं मलाई भेट्न बोलाउनु भयो र वहाँ आफ्नु गाउँको साथी अनी क्षमा सँग कुराकानी गराउनु भयो र अर्को पटक भेट्न बोलाउँदा सिधै घरमा लगेर मलाई मैले उ सँग बिहे गरिसके भनेर भित्र्याउनु भएको थियो।’

अर्पनाको श्रीमान् इण्डिया गएपछि उतैको केटि भगाएको भन्ने खबर घरमा थाहपाएर उनलाई घरमा समेत विभिन्न किसिमको तना बहरू दिइएको थियो भनेर यसरी सुनाउँछिन् उनी,’ मलाई घरमा पनि सासुआमाले त भो टे निको छाेरी सि नो खाने जा तको छोरी भनेर धेरै तनाब हरू दिन थाल्नु भयो। त्यसैले मलाई अहिले न्यायको जरुरी छ मलाई जसरी भए पनि न्या य दिलाइदिनू ‘भन्दै मिडियासामु न्या यको या चना गरेकी छिन्।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय