आइतबार , जेठ ८, २०७९

“मेरि नन्दलाई इन्डिया लगेर मा-र्ने योजना थियो”- मृतक अमृताकि भाउजूले दिइन ड-रलाग्दो बयान (भिडियो सहित)

बुटवलको तिलोत्तमा नगरपालिका वार्ड नम्बर दुईमा बस्ने अमृता खत्रीको रहस्यमय मृ*त्यु भएको छ जसमा उनले दाजुलाई मलाई बचाउनु पर्यो भनेर म्यासेज पठाएको तीस मिनेट नबित्दै मृत्*यु भएको थियो। उनको माइती पक्षले अमृताको श्रीमान् प्रेम टन्डन सहितको परिवारलाई हत्*याको आरोप लगाएका छन्।

अमृताको भाउजुलाई तपाईंहरूले कति बेल थाहा पाउनु भयो अमृताको मृ*त्यु भयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ हामीलाई उक्त घट*नाको बारेमा अस्पताल पुगेपछि मात्र थाहा भयो। फोन चै आको थियो ज्वाइँको दाई अस्पताल आउनु भनेर तर मृ*त्यु भएको भनेर चै अस्पताल पुगेपछि मात्रै थाहा भयो।’

‘यस्तो मृ*त्यु भनेको निर्मम तरिकाले योजनाबद्ध रूपमा गरिएको हत्*या नै हो।

पहिले पनि मेरो नन्दलाई इण्डिया लगेर यो योजना सफल गराउने सोच थियो यिनीहरुको र त्यो योजना सफल हुन नसकेर बहिनीले म माइत बस्छु भनेर यही बस्न आए पनि पछि उनीहरूले छोराको धम्*की दिएर उतै घर गएकी थिइन्।'(भिडियो सहित)

अमृताको आमालाई समेत अमृताले पहिले नै त्यति राम्रो सम्बन्ध छैन जहिले झ*गडा हुन्छ भन्ने गरेकी थिइन्। ‘मेरी छोरीले बि*ष खाएर होइन मेरी छोरीको हत्*या नै गरेको हो मात्रै भन्न चाहेको हो त्यसैले हत्याराले स*जाय पाओस् अनि मात्रै मेरी छोरीको आत्मालाई शान्ति हुन्छ’ भन्दै आफ्नु छोरीको लागि नयाँ याचना गर्छिन् अमृता की आमा।

‘मेरो नन्द सँग नौ बजेर बत्तीस मिनेटमा मेरो श्रीमान अर्थात अमृताको दाईको संवाद भएको थियो र अस्पातलले उनलाई नौ बजेर पचास मिनेटमा मृत्*यु भएकै घोषणा गरेको थियो अनि उनीहरूले अमृताको हत्या घरमै गरेर हत्या भएपछि अस्पतालमा भर्ना गरेको कुराले पनि स्पष्ट खुलासा हुन्छ की मेरी नन्दलाई रहस्यमय तरिकाले हत्*या गरिएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय