आइतबार , जेठ ८, २०७९

श्रीमानले छाडेपछि छोराछोरी पाल्न नसकेर पाँच लाखमा किड्नी बेच्ने आमा (भिडियो सहित)

न त एउटा खुट्टा छ न त एउटा हात नै । कहिलकाहीँ पेप्सी बेच्थे त कहिले भोक भोकै हिँड्नु पर्थ्यो।’ यो किड्नी बेच्ने भन्ने काम त गै र का नु नी कुराको रूपमा लिइन्छ त्यही पनि तपाईंले कति रुपियाँमा आफ्नु कि ड् नी बेच्नु भयो भनेर सोध्दा उनी येसो भन्छिन्,’ मैले पाँच लाखमा एउटा कि ड् नी बेचेको थिए।

भनिन्छ आमाको गुणगान जति गएर अनि बयान गरेर पनि सकिदैन त्यही कुराको एउटा उदाहरण बनेकी छिन् चौबीस वर्षीय दिक्षा तामाङ। उनले आफ्नु पाँच वर्षकी छोरीको आँ शु पुस्नलाई आफ्नै शरीरको अभिन्न अं ग कि ड् नी बेचेकी छिन्। श्रीमानले समेत छोरी जन्मिए पछि आफूलाई छाडेर बे प त्ता भएपछि आमा छोरीको अवस्था झन् द य नी य हुँदै गएका कारणले दिक्षा तामाङले यस्तो ड र ला ग् दो कदम चाल्नु पारेको बताउँछिन्।

पाँच वर्ष अगाडि गाडी दु र्घ ट ना मा पारेर आफ्नु खुट्टा र हात गुमाएकी दिक्षा तामाङलाई उनकाे श्रीमानले छाडेर गएपछि उनका दुः ख का दिनहरू सुरु भएका थिए। अहिलेसम्म चै अर्काको अफिसमा काम गरेर भाँ डा मोलेर अनि लुगा धोएर जसो तसो बाँचिरहेको छु। मेरो अवस्था यस्ताे भए पनि भो को पेटले बुझ्दैन रैछ। तपाईंले छोरीलाई खाना खुवाउने खर्च नभएर आफ्नु कि ड् नी बे च् नु भएको हो भनेर सोध्दा उनी यसो भन्छिन्,’ हो मैले गारो भएर कि ड् नी बे चे को थिए तर अहिले मलाई धेरै गाह्रो स म स् या आइरहेको छ।’

‘मेरो बच्चा धेरै बि रा मी थियो त्यही भएर मैले कि ड् नी बेचेको हो। हात खुट्टा हुनेले मागेर खाई रहेको छ तर मैले मा गे र खाना सकिन। मलाई पनि थाहा छ कि ड् नी बे च् न त मिल्दैन।’ तर एक जना व्यक्तिको बच्चाले दुइटै कि ड् नी ड्यामेज भाको रहेछ अनि मलाई पनि मेरो बच्चालाई ब चा उ न धेरै नै मुस्किल भइरहेको अवस्था थियो त्यसैले मैले कि ड् नी बेच्ने निर्णय लिएर आफ्नै खुसीले बेचेको थिए।

मलाई थाहा हुँदा हुदै पनि मेरो लागि पैसा भन्दा बच्चाको खुसी ठूलो छ। अहिले अफिसमा कपडा अनि भाँडा धोएर महिनामा उनले काम गरेर मासिक २००० कमाउने गरेकी छिन् तर त्यसलाई उनलाई आफ्नु बच्चालाई खु वा उ न लाई पुग्ने गरेकी छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय