आइतबार , जेठ ८, २०७९

कठै!! कलिलो उमेरमा छोरीलाई यस्तो भएपछि,आमा छोरी नै म’र्छौं भन्दै रुदैगर्दा बे’होस, हेर्नुहोस भिडियो

बानेश्वर को नेचर केयर सेन्टरमा एउटा यस्तो बिरामी रहेको छ जो १६ वर्षकी रहेकी छिन्। जो आफैमा हिड्न साथै बोल्नपनी सक्दैन । दाङको एक जना आमाले ती छोरीलाई उपचार गर्नको लागि ल्याउनु भएको हो।

ती बच्चाको अहिले सम्म बुझ्ने अनुसार आउको र कलेजोमा खराबी देखाएको छ। र उपचार गर्नको लागि त्यति धेरै पैसा पनि नभएको उनी सुनाउँछिन्।

अहिले को श्रीमान जो हुनु हुन्छ उहाँले पहिला बिबाह अर्कै संग गरेको र उहाँ बितेपछि मलाई बिबाह गरेको सुनाउने उहाँ यो बिरामी छोरी चाई पहिलेको आमाको हो भन्छिन्। बाकी भिडियो मा हेर्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय