शनिबार , जेठ १४, २०७९

यसरी बन्यो कविताको ह”त्याको योजना ! कविताको आमाले खुलाईन घ”टनाको नालीबेली……..

उदयपुरको बेलका नगरपालिका-६ कि १६ बर्षीया कबिता सुनुवारको ह”त्या गरेको आ”रोपमा २ जनालाई प्र”हरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । घ”टनामा आ”रोपित १७ बर्षीया बालिका र प्रतिवादी बिनोद ढकाल समेतलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

ठोक्सिलाको प्र”हरी निरीक्षक सहितको टोलीले बेलका नगरपालिका-६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भए संगै ह”त्याको आ”रोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई प”क्राउ गरेको हो । अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आ”रोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आ”रोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आ”घात पुर्‍याउने गरेको हुँदा

रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४ बजेको समयमा SEE तयारी कक्षाको लागि तिनैजना संगै बिद्यालय तर्फ जादै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्र”’हार गरी घा”ईते बनाएको र ढुङगाले समेत प्र”हार गरी कर्तव्य गरी मारी मृ”तक लाशलाई घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक लाश फालेको खुल्न आएको हो ।

चैत्र २२ गते बिहान बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको ला”श फे”ला परेको भनि जानकारी प्राप्त हुना साथ तत्काल घ”टना स्थलमा खटिएको इलाका प्र”हरी कार्यालय रामपुर पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय