बुधबार , जेठ ४, २०७९

अन्तरजातीय बिबाह गरेर श्रीमान सँग ६ वर्ष छुट्टिए, बौ लाएर समेत हिँडे, हेर्नुहोस भिडियो

प्रेम जोडीको कथा, सुमित्रा को कथा अझ भन्दा अन्तरजातीय प्रेमको कथा। घर आउँदा पनि श्रीमति यस्तो भयेन ,उस्तो भयेन भन्दै जहिले पनि टर्चर दि रहने आदि कारणले गर्दा श्रीमान सँग ६ वर्ष छुटिएको सुनाउँछिन्।

यसरी श्रीमान सँग छुट्दा झण्डै बोलाएको,मर्न समेत बाध्य भएको कुरा उनी सुनाउँछिन्। यस्तो भै रहदा उनी सार्है नै मिठो गीत समेत गाउँछिन्। अहिले सम्म ४/५ ओटा गीत गाई सकेको उनी सुनाउँछिन्।

अहिले भने श्रीमान श्रीमती मिलेर बसिरहेका छन्। कुनै किसिमको समस्या नभएको उनीहरु सुनाउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय