शनिबार , जेठ १४, २०७९

यौटा मन्दिरको सत्य कथा : हरेक दिन भगवानलाई डोकोमा बोकेर मन्दीर लगिन्छ र साँझ बोकेर घर लगिन्छ किन ?,चोखो मनले ॐ लेखेर सेयर गर्नुहोस पुण्य मिल्ने छ !

पश्चिम क्षेत्रमा यस मन्दिलाई निकै महत्वपूर्ण तिर्थस्थलको रुपमा लिने गरीएको छ। भगवान् सिताराम १२ बर्षे वनबासको क्रममा यहाँको जंगलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सिता छट्पटाएपछि रामले वाण जमिनमा हानेपछि पानी निकालेर खुवाएको कींवदन्ति रहेको छ।

रम्भादेवी धार्मीक वनका अध्यक्ष विनोद श्रेष्ठले वन क्षेत्रमा जैविक विविधताको संरक्षण गरिएको बताए। अन्यत्र नहुने वनस्पतिदेखी वन्यजन्तुहरु वन क्षेत्रमा रहेको उनले बताए। उनी भन्छन्, ‘वन विज्ञान अध्ययन गर्नेहरुको प्रमुख गन्तव्य बनाउँदैछौं। यसका लागि जिल्ला वनले पनि सहयोग पु-याएको छ।’

रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी श्रेष्ठले रम्भादेवी मन्दिर नजिकै रानाटोलमा होमस्टे सञ्चालन गर्न लागिएको बताइन्। उनी भन्छिन्, ‘गाउँपालिकाको मुख्य पर्यटकीय स्थल हो।

यसका लागि अन्य निकायले पनि ध्यान दिनु आवश्यक छ।’ भगवान राम, सीता र लक्ष्मण वनबास निस्कादा राम्दी जान भनि हिँडें। रातपरेपछि बाटोमा बास बस्नुपर्ने भयो।

वनबास हिँडेका भगवान ताहुँमा बास बस्नुपर्यो। सो समय सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनुबाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएपछि रम्भामा अहिलेपनि निरन्तर पानीको मूल प्रवाह भइरहेको छ। यहाँ रम्भादेवीको मूर्ती स्थापना गरिएको छ।

मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रतिक्षालय छ। बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय