बुधबार , जेठ ४, २०७९

कठै ! एकै परिवारका छोराछोरीलाई खोलाले मार्यो ,आमा रो एर बे होस,विदेशमा बुबाको होस् छैन (भिडियो हेर्नुस्

रुपन्देही जिल्लाको सुद्दोधन गाउँपालिका वडा नं ७ सिसैया भन्ने ठाउँमा एकै परिवारका २ जना छोराछोरी पानीमा डुमेर मृ त्यु भएको छ।भाइ पौडी खेल्दा डुबेपछी दिदी बचाउन जाँदा दुवै जनाको डुबेर मृ त्यु भएको हो ।

पिता कामाउने र परिवार पाल्नलाई मलेसिया गएका छन् ।यता छोराछोरीको नै मृ त्यु भएपछि उनको के हालत भएको होला ।आमाको पनि यता रुदा रुदा बेहोस भएको अवस्था छ ।परिवार नै शोकमा छ अहिले ।

स्कुलबाट फर्किएका केटाकेटी परिवारलाई खोज्दै गहुँ खेतमा गएका थिए ।त्यहाँ आमासँग्स भेट भएपछि खेल्दै जाने क्रममा खोलामा पौडी खेल्दा उनीहरूको मृ त्यु भएको भन्ने जानकारीमा आएको छ ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय