शनिबार , जेठ १४, २०७९

ओहो!! कस्तो अचम्म?? रुकुम पश्चिममा विमानस्थभित्रै म्यादी प्रहरीको तालिम र छनोट,हेर्नुहोस भिडियो

स्थानीय तहको निर्वाचनको लागि ७७ वटै जिल्लाको स्थानीय तहमा म्यादी प्रहरी छनोट गर्ने काम भै रहेको छ। अधिकांश जिल्लामा प्रहरी कार्यालय भित्र साथै अन्य ठाउँमा छनोट को काम भइरहेको छ।

तर रुकुम पश्चिममा भने अन्य ठाउँ को अभाव भएकै कारण विमानस्थभित्रै म्यादी प्रहरीको तालिम र छनोट को कार्यक्रम भै रहेको छ। कतिपय पहाडी जिल्ला साथै हिमाली जिल्लामा भने उचित ठाउँकै आभाव हुने गरेको छ।

सबै काम विमानस्थभित्रै हुँदा माहोल निकैनै रमाइलो देखिएको थियो। सदरमुकाम खलंगा नजिकै रहेको सल्ले विमानस्थमा म्यादी प्रहरीको छनोटको काम भइरहेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय