शनिबार , जेठ १४, २०७९

हल्ला चल्दा चल्दै साँच्चै भागेको जोडी अहिले टिकटकमा यसरी भाईरल,जेठानी देउरानीको यस्तो छ नाच (भिडियो हेर्नुस्)

छोटो भिडियो पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडियो बनाउन मिल्ने फिचर थप गरेका छन् ।

तेस्तै नेपाल मा टिकटक को लत राम्रै संग प्रयोगकर्तालाई चढेको छ म कति त यहि टिकटक बाट रातारात करोड पति सम्म बनेको हामिले समाचार हेरि रहेका र पढिरहेका पनि छौ । कति दिनमै भाइरल रातमै पतन पनि भएको हामिले देख्न सक्छौ ।

कतीले अङ्ग प्रदशन गरेर चर्चामा आएत कतिले आफु भित्र लुकेको प्रतिभा देखाएर चर्चामा आए त्येस्तै पछिल्लो समय भाइरल हुनि बितिकै युटुबर हरु उबै भाइरल ब्याक्ति लाई खोज्दै न पुगेको ठाउँ पनि छैन् ।

त्यस्तै दाङ जिल्लाको एक ठाउमा देउरानी र जेठानी सिता शाह वली र रिमा वली दिदी बहिनी अहिले भाइरल भएका छन। नाचेर नै दुनिया चकित पारेका उनिहरु पछिल्लो समय टिकटक मा निकै नै भाइरल रहेका छन् ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय