आइतबार , जेठ ८, २०७९

बि रामी श्रीमतीको महिनावारीमा प्याड फेर्छन् श्रीमान,श्रीमतीलाई यस्तो रो ग लागेपछि छोरीको बि जोग (भिडियो हेर्नुस्)

सिन्धु पाल्चोक इन्द्रा वती बस्ने गरिब परिवार का अश्विनको भु कम्पले घर ढाल्यो ।आमा भु कम्पले घाइते हुनु भयो ।त्यस बेलै बुवा बिते पछी विदेश मा रहेका अश्विनले नेपाल आउनुपर्यो ।

अहिले फेरि श्रीमती सम्झना को कम्मर मुनि को भाग चल्न छोडेर बिस्तारा मै थला परेकी छिन् ।कमाउने उमेर मा यसरी परिवार नै बि रामी भए पछि आफु लाई निकै गाह्रो भएको अश्विन बताउ छन् ।सम्झना को सुरु मा खुट्टा मा समस्या देखिए को र बस्न,उठ्न गाह्रो हुन थाले पछि हस्पिटल मा जाचे को र शरीर मा धेरै ट्युमर रहे को भएर शल्य क्रिया गर्नुपर्ने डाक्टर ले बताए तर शल्य क्रिया गरे पनी नि को नभए पछि घर मै बि राम खेपेर बस्नु परेको छ

सम्झना ले आँखा पनि देख्न छाडेकी छिन् ।सुरुमा थोरै मात्र आँखा बन्द थियो तर उपचार गरेर पनि आँखा ठिक नभए को उनी रु दै बताउ छिन् ।श्रीमान ले आफु लाई खाना खुवाउने,लुगा फेरिदिने र महिना वारि हुँदा प्याड पनि बदल्न सगाउने भएर भगवान बरा बरको पति पाएको मा आफू भाग्य मानी रहेको उनी बताउछिन् ।

श्रीमती,आमा र छोरी सबै को ख्याल एकलै ले गरिरहनु परे को र कमाउने बाटो पनि न भएको हुदा अश्विन निकै दुख भएको भन्दै रु दै छन् ।आफुले सक्दो गरि रहेको र सबै सम्पत्ति सकिन लाग्दा पनि श्रीमती ठिक नभए को हुँदा उनी आफ्नो सहारा गुमाउछु कि भन्दै ड राउने गर्छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय