शनिबार , जेठ १४, २०७९

डेढ बर्षको दुधे बालक छोरो र मलाई टुहुरो बनाइ , त्यसको हरेक कर्तुतको प्रमाण छ ( हेर्नुहोस भिडियो सहित )

सासुको ह”त्या गरेको आ’रोपमा पश्चिम दाङमा बुहारी प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्र”हरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । जमुनाले हसियाँ र च”क्कु प्र”हार गरी ६५ बर्षकी सासु गंगी कवँरको ह”त्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला परेकी गंगीको ह”त्या भएको निकर्षमा प्र’हरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो ।

बुहारीले आफुले नै ह”त्या गरेको स्वीकार गरेकी थिइन् । रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मन’मुटाव बढ्दै गएको थियो । सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चु”क्क लिएर गएकी बुहारीले आ”क्रमण गरेर सासुको ह”त्या गरिन् ।’ ईलाका प्र’हरी कार्यालय खिलतपुरका प्र”हरी निरीक्षक नविन चुडालीले भने। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय